एनआरएन युकेको चुनावी अभियानमा प्रसुनाको लोकप्रियता बढ्दो

लन्डन । नर्स, नायिका, मोडल, नृत्यांगना र समाजसेवी । वहु आयामिक छ उनको चिनारी । बेलायतको व्यस्त जीवनमा पनि पेशाबाहेक हरेक क्षेत्रमा उत्तिकै सक्रिय प्रसुना कंडेल यतिखेर भने एनआरएनए यूकेको आसन्न चुनावले व्यस्त छिन् । महिला संयोजककी उम्मेदवार प्रसुनाले अहिले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् । प्राय हरेक कार्यक्रममा उनी मतदाता रिझाइरहेको भेटिन्छिन् । … Continue reading एनआरएन युकेको चुनावी अभियानमा प्रसुनाको लोकप्रियता बढ्दो